प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता जारी, को-को छन् सहभागी? काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एक घण्टादेखि भेटवार्ता जारी छ। आज दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली एमाले नेता सुभासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासहित देउवा निवास पुगेका छन्। भेटवार्तामा सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र कृष्ण सिटौला सहभागी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्