प्रधानमन्त्री ओली किन पुगे देउवा निवास बुढानिलकण्ठ ? काठमाडौं। विपक्षी दल गठबन्धन बनाएर अघि बढ्न सक्रिय भएका बेला प्रधानमन्त्री ओली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्। जेठ ६ गते हुने राष्ट्रियसभा उपचुनावका लागि कांग्रेस, माओवादी केन्द्र, माधव समूह र जसपाको उपेन्द्र समूहसँग मिलेर साझा उम्मेदवार घोषणा गरे। त्यस लगत्तै प्रधानमन्त्री ओली देउवालाई फकाउन र समझदारी कायम गर्न बुढानिलकण्ठ पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्