गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना सङ्क्रमण पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। मंगलबार गरिएको एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि उनको पीसीआर परीक्षण गर्दा उनी कोरोना पोजेटिभ देखिएका हुन्। मंगलबार प्रदेशसभामा भएको सर्वदलीय बैठकमा सहभागी भएर फर्केपछि गुरुङलाई ज्वरो आएको बताइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्