माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको अनौपचारिक स्थायी कमिटीको बैठकले २०७४ फागुन ३ गते दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। यो निर्णयसँगै सरकार अल्पमतमा परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्