फेरि आयो संवैधानिक परिषदसम्बन्धि अध्यादेश काठमाडौं। सरकारले संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुनःल्याएको छ। संवैधानिक परिषदको (काम कर्तव्य अधिकार र कार्यविधि)को यो दोस्रो अध्यादेश हो। यसअघि गत मंसिरमा अध्यादेश ल्याई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायत संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेस, प्रचण्ड–माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेपछि अध्यादेश पेस गरेको थिएन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्