राष्ट्रपतिद्वारा ७ अध्यादेश जारी काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ७ वटा अध्यादेश जारी गरेकी छिन्। सैवंधानिक परिषदको (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधनसहित अन्य ६ वटा अध्यादेश जारी भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्