सांसदलाई कोरोना भए संसद बैठकमा के हुन्छ? काठमाडौं। सांसदलाई कारोना भए २७ गतेको संसद बैठकमा सहभागिता के हुने भन्नेबारे कुनै निश्चित नभएको सचिवालयले जनाएको छ। सचिवालयले सांसदलाई कोरोना भए उनीहरुको सहभागिताका सम्बन्धमा छुट्टै निर्देशन हुने बताएको छ। "सूरक्षाको मापदण्डको विषयमा तयारी गर्दैछौं," सचिवालय स्रोतले भन्यो । २२ र २३ गते सबै सांसद, कर्मचारी र सम्वद्ध व्यक्तिहरुको संसद भवन परिषरमा पीसीआर टेष्टका लागि स्वाब लिने तय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्