संघीयता खारेज गर्न राप्रपा अध्यक्ष थापाको माग काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै संघीयता खारेजीको माग गरेका छन्। सरकारले राजनीतिक स्वार्थ र दाउपेचमा प्रदेश प्रमुखहरूलाई प्रयोग गरेको र चाहेको बखत हटाउने/राख्ने गरेको कार्य गलत र संविधानको भावनाविपरीतका भएको तथा यसले सरकार स्वेच्छाचारी र सर्वसत्तावादी भएको जनाउँदै उनले यस्तो माग गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्