नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व होः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन्। देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, "कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस र महामारीबाट ज्यान गुमाउन नपरोस भन्नेमा सरकार संवेदनशील छ।" कोभिड नियन्त्रणका लागि सरकारका सवै संयन्त्र परिचालन गरेको प्रधानमन्त्रीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्