मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकिस्मक बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको हो। बैठकमा कोरोना महामारी र समसामयिक विषयवस्तुबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोको सचिवालयले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्