प्रधानमन्त्रीले ओलीले राष्ट्रको नाममा आज सम्बोधन गर्दै काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन्। आज दिउँसो ३:३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले स्वास्थ्य आपतकालको घोषणा गर्न लागेको बताइएको छ। हिजो आइतबार बसेको मन्त्रिपरिषद बैठकमा विश्वासको मत लिने प्रधानमन्त्रीले जानकारी गराएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्