प्रधानमन्त्री ओलिले विश्वासको मत लिने काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा विश्वासको मत लिनेबारे जानकारी गराएका हुन् । एक मन्त्रीले भने, "प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे जानकारी गराउनु भएको छ, मत लिन गृहकार्य गर्ने भन्नुभयो।" माओवादीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्