स्थायी कमिटी बैठकलगत्तै प्रधानमन्त्री शीतल निवासमा काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन्। पार्टीको स्थायी कमिटी बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतलनिवास गएका हुन्। बालुवाटारमा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो। बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्