लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका छन्। सरकार बनाउन मार्ग प्रशस्त गर्न राजीनामा दिएको मुख्यमन्त्रीका निकटतम स्रोतले देखापढीलाई जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्
