विवेकशील साझा पार्टीको सरकारलाई ६ बुँदे सुझाव काठमाडौं। विवेकशील साझा पार्टीलाई कोरोना रोकथामबारे सरकारलाई ६ बुँदे सुझाव दिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निजी अस्पतालमा उपचार गराउन, सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रमा अस्थायी उपचार केन्द्रको स्थापना गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा स्वयंसेवी भएर सहयोग गर्न सुझाव दिएको छ। अक्सिजन, भेन्टिलेटर, पीपीई सामग्रीसहित व्यवस्थित बनाएर खोप कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्