सरकारले विगतबाट पाठ सिकेन, सल्लाह पनि मानेनः देउवा काठमाडौं। नेपाली कांग्रेसले सरकारी लापरवाही र अकर्मण्यताका कारण आइसीयू, भेन्टिलेटर र बेडको अभाव हुन थालेको आरोप लगाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलनमा भने, "सरकार नै विभिन्न उद्घाटन, भीडभाड र तडकभडकमा लाग्यो । संक्रमण रोक्न कुनै ठोस काम नगरेकाले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्