आयोगले तोक्यो राष्ट्रियसभा उपनिर्वाचनको लागि मतदान केन्द्र काठमाडौं। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतदान केन्द्र तोकेको छ। मकवानपुरका हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविलाई मतदान स्थल तोकेको छ। उक्त मतदान स्थलमा प्रदेशसभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्