कांग्रेस नेता प्रधान भन्छन- विकास पछि गरौला, अहिले सांसद विकास कोष कोरोना नियन्त्रणमा लगाउ काठमाडौं। प्रतिनिधिसभाका सदस्य तथा पूर्वरक्षामन्त्री भिमसेनदास प्रधानले आवश्यक परे जनप्रतिनिधिहरुले पाइरहेको तलबभत्ता र सांसद विकास कोष कोरोनाले अप्ठयारोमा परेका जनताका लागि खर्च गर्न तयार हुनु पर्ने बताएका छन्। देखापढीसँग कुराकानी गर्दै उनले भने, "जनताले जनप्रतिनिधिसँग आश गरिरहेका हुन्छन्। दुख पर्दा हामीले जनताको पीडा बुझ्नु पर्छ। विकास पछि पनि गर्न सकिन्छ तर जनताको ज्यान जोगाउने समय यहि हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्