बाबुराम भट्टराई वीर अस्पताल भर्ना काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता डा. बाबुराम भट्टराई पेटको न्युरो-इन्डोक्राइन ट्युमरको शल्यक्रियाका लागि आज वीर अस्पतालमा भर्ना भएका छन्। भट्टराईले ट्वीटरमार्फत् भनेका छन्, ‘केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कामना छ– कोरोनाको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न हामी सफल रहौं।” (फाइल तस्बिर)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्