सांसद खोजि गर्न माग गर्दै निवेदन, गण्डकी प्रदेशसभाको बैठक स्थगित पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। सांसद खिमबिक्रम शाहीको खोजीको माग गर्दै पियारी थापाले निवेदन दिएपछि सभामुख नेत्रराज अधिकारीले सूचना टाँसेर बैठक स्थगित गरेका हुन्। यता एमालेले भने दुई सांसद अनुपस्थित भएपछि अविश्वासको प्रस्ताव पारित नहुने भएपछि बैठक स्थगित गरेको आरोप लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्