के आउला माधव नेपाल पक्षको निर्णय ? काठमाडौं। एमाले नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। कलंकीको एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने नेताहरुले बताएका छन्। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला विपरीत निर्णय लिएको भन्दै उक्त समूहले भूगोल र जनसंगठनमा समानान्तर कमिटी बनाइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्