लुम्बिनी: अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते विशेष अधिवेशन बोलाइयो काठमाडौं। लुम्बिनीमा अविश्वास प्रस्तावमाथि छलफल गर्न वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रस्तावमाथि छलफल गर्न अधिवेशन बोलाउन दलहरूको माग अनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभाको बैठक आह्वान गरेका हुन्। फ्लोर व्रmस नभए मुख्यमन्त्री पोखरेलसँग स्पष्ट बहुमत छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्