देशैभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय काठमाडौं। सरकारले देशैभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो। सीसीएमसीले सिफारिस गरेको प्रस्तावलाई केही परिमार्जनसहित पारित गरेको छ। आन्तरिक हवाई उडान तत्कालको लागि नरोकिएको र जोखिमलाई आकलन गर्दै अर्को बैठकबाट निर्णय गर्न सकिने एक मन्त्रीले बताए। २०० बढी संक्रमित हुँदा जिल्लाले निर्णय गर्न सक्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्