सचेतक भट्टराई भन्छन्, ‘फ्लोर क्रस गरेको सेकेण्डमै कारबाही हुन्छ’ काठमाडौं। नेकपा (एमाले)का मुख्य सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षले फ्लोर क्रस गरेको केही सेकेण्डमै सांसदलाई कारबाही गरिने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा फ्लोर क्रस गर्नेलाई कारवाही गरिसकेका छौं। अन्त पनि कहीँकतै फ्लोर क्रस भयो भने तत्कालै कारबाही हुन्छ,’ नेता तथा सांसदहरुको आचरणअनुसार कारबाहीको निर्णय हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्