निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताको रिट 'हेर्न नभ्याइने'मा काठमाडौं। निलम्बित एमाले नेता माधव नेपालसहित चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिट 'हेर्न नभ्याइने' मा परेको छ। आज न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा सुनुवाइ तोकिएको थियो। २७ जना सांसदको पद खारेज प्रक्रिया रोक्न र २०७५ जेठ २ अघिकै एमालेको केन्द्रीय कमिटी बैठक बोलाउन रिटमा अन्तरिम आदेश माग गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्