के निर्णय गर्ला सर्वाेच्चले, नेपाल पक्षको रिटमा? काठमाडौं। माधव नेपाल पक्षले सर्वोच्च अदालतमा दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ। १४ बुँदे मागसहित परेको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको हो। निलम्बनमा परेका चार नेतासहित २७ सांसदको पद खारेजी प्रक्रिया रोक्न र पुनः स्थापित एमाले केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै उनीहरुले रिट दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्