काेभिड महामारीबीच सकियो रानीपोखरी र धरहराको पुनर्निर्माण काठमाडौं। कोभिड–१९ को समयमै विनासकारी भूकम्पले भत्किएको रानीपोखरी र धरहराको पुननिर्माण सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्दै कोभिडको समयमा पनि निरन्तर काम गरेर पुनर्निर्माण सकेको बताए। उनले भने, ‘कोभिड भयो भनेर निराश भएर बसेनौं। सर्तकता अपनाउँदै निर्माणका काम अगाडी बढायौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्