आईफिल टावरमा पनि धरहराको जस्तै हावा चल्छः प्रधानमन्त्री काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको आईफिल टावरमा पनि धरहराको जस्तै हावा चल्ने बताएका छन्। धरहराको उचाइमा चढ्दा हावा चलेको बताउँदै उनले भने, "माथिको हावालाई केहिले पनि छेकेको छैन। सर्वसाधारणले त्यसलाई अनुभूति गर्न पाउँछन्।" यही सन्दर्भमा ओलीले आईफिल टावरमा पनि धरहराको जस्तै उद्धुम हावा चल्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्