धरहरा ढल्दा मृत्यु भएका परिवारलाई धरहरामै रोजगारी काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा धरहरा ढल्दा मृत्यु भएका परिवारका सदस्यलाई धरहरामै रोजगारी दिने बताएका छन्। उनले पुनर्निर्मित धरहराको उद्घाटन गर्दै भने, ‘धरहरामा सृजना हुने अवसरमा उनीहरुका परिवारका सदस्य प्राथमिक्ताका साथ रोजगारी उपलब्ध गराइनेछ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्