धराहरा उठ्दा हामी उठे जस्तो लाग्छ- प्रधानमन्त्री ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा नेपालीहरूको भावनासँग जोडिएको बताए। पुनर्निर्मित धरहरा उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, "धरहरा भाँचिदा हाम्रो मन किन भाँचिन्छ। धरहरा ढल्दा किन हामी आफैं ढलेजस्तो लाग्छ। धरहराको भग्नावशेष हेर्दा इतिहास खण्डहर जस्तो लाग्छ। धरहरा उठ्दा किन आफै उठेजस्तो लाग्छ।" प्रधानमन्त्री ओली भने-धरहराको बाँकी काम छिट्टै सम्पन्न गर्नु पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्