धरहराको २० औं तला पुग्नुअघि के के गरे प्रधानमन्त्रीले ? काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमा धरहराको प्रवेशद्वारमा रहेको शिलालेखको उद्घाटन गरे। त्यसपछि ढोकामा राखिएको 'रिबन' काटे। धरहराभित्र प्रवेश गरेपछि पुनर्निर्माण सम्बन्धी राखिएका 'फ्लेक्स'हरूको अनावरण गरे। त्यसपछि प्रधानमन्त्रीले 'लिफ्ट'मार्फत २०औं तलामा रहेको बालकोनीमा पुगेर पुष्पवृष्टि र अवलोकन गरे। प्रधानमन्त्री ओलीले आफ्नै कार्यकाल 'मेरो धरहरा मै बनाउँछु' अभियान सुरु गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्