एमाले नेताहरूको कार्यविभाजन, नेपाल पक्षका नेता जिम्मेवार विहिन काठमाडौं। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ। कार्यविभाजन गर्दा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाइ कुनै जिम्मेवारी तोकिएको छैन। अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेललाई उपत्यका विशेष कमिटी इन्चार्ज तोकिएको छ। संगठन विभाग प्रमुखमा विष्णु पौडेल र रामबहादुर थापा बादल बागमती प्रदेश इन्जार्च तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुख तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्