एमाले स्थायी कमिटीबाट नेपाल–खनाल हटाइए काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी गठन भएको छ । स्थायी कमिटीमा वामदेव गौतमलाई राखिएको छ भने माधव नेपाल र झलनाथ खनाललाई हटाइएको छ। अध्यक्ष केपी शर्मा ओलीले गठन गरेको कमिटीमा वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, छबिलाल विश्वकर्म, पृथ्वी सुब्बा गुरुङ र रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्