के होला, प्रदेश नम्बर २ को नाम? जनकपुर। प्रदेश २ को नाम र राजधानी तोक्नको लागि प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेशसभामा नामका लागि ६ वटा प्रस्ताव दर्ता भएका छन्। जसपा र माओबादी केन्द्रले मधेश प्रदेश, एमालेले जानकी, कांग्रेसले मिथिला भोजपुरा, सांसद राजेश्वरप्रसाद शाहको मध्य-मधेश प्रदेश र जनक प्रदेश नाम दर्ता भएका छन्। नाम र राजधानी पारित गर्न दुईतिहाइ मत आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्