फाइल फोटो
एमाले अध्यक्ष ओली र नेता नेपालबीच दोस्रो दिनको वार्ताको सवालजवाफ नेपालः जेठ २ गते फर्कौं । पार्टीलाई एक बनाऔं। क-कसलाई थप्नुपर्छ छलफल गरौं। बादल थपिए केहि फरक पर्दैन। हामी पनि २/४ जना मान्छे थपाैंला। ओलीः हुदैन। निणर्य भइसक्यो। तपाईहरु आउनुभएन। नेपालः तपाईले बोलाउनु भएन। ओलीः तपाईको फोन विग्रिएको थियो। नेपालः जिल्ला अध्यक्ष जितेर आएकालाई निकाल्नुभयो। यस्तो मिल्छ? ओलीः मिल्छ, उसले राम्रो भूमिका खेलेन। नेपालः हामी मान्दैनाैं। ओलीः हुन्छ ।
प्रतिक्रिया दिनुहोस्