ओली-नेपाल वार्ता सम्पन्न काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालसँगको छलफलबाट बाहिरिएका छन्। आज दुवै नेताबीच दोस्रो दिन छलफल भएको हो। छलफलको निष्कर्ष के रह्यो भन्ने कुरा भने आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्