एमाले पार्टी कार्यालय थापाथलीस्थित भाडाको घरमा सर्दै काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय आजदेखि थापाथलीस्थित भाडाको घरमा सर्ने भएको छ। बिहान ११ बजे प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। १२ वैशाख, २०७२ मा गएको भूकम्पबाट बल्खुस्थित कार्यालय क्षतिग्रस्त बनेपछि एमाले कार्यालय धुम्बाराहीबाट चल्दै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्