बल्खुस्थित एमाले कार्यालयको शिलान्यास आज, यस्तो बन्दैछ भवन काठमाडौं। नेकपा एमालेको बल्खुस्थित पार्टी कार्यालयको आज शिलान्यास गरिदैछ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ९ बजे कार्यालय भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । १२ वैशाख, २०७२ को भूकम्पमा बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएपछि नयाँ भवन बनाउन लागिएको हो। बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्