यस्तो बन्दै छ एमालेको भवन, भोलि शिलान्यास हुँदै काठमाडौँ। गत वैशाख २०७२ को भूकम्पमा काठमाडौँको बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएपछि नेकपा एमालेले अब नयाँ भवन बनाउन लागेको छ। उक्त भवनको शिलान्यास भोलि हुने बताइएको छ। बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्