एमाले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता जारी काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता जारी छ। प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटघाटका लागि बोलाएको र अहिले वार्ता भइरहेको एमाले नेता बेदुराम भुसालले बताए। उनले देखापढीसँग भने, "प्रधानमन्त्रीले नेता नेपाललाई बोलाउनु भएको थियो। भेटघाटका लागि जानुभएको छ।" होटेल मरियटमा भेटघाट जारी रहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्