कस्तो होला प्रचण्डको राजनीतिक प्रतिवेदन? काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन तयार गर्ने भएका छन्। केही दिनमा बस्ने स्थायी कमिटीको बैठकमा उक्त राजनीतिक प्रतिवेदन पेश हुनेछ। उक्त प्रतिवेदनलाई नै केन्द्रीय कमिटीमा प्रस्तावका रूपमा लैजाने नेता नारायणकाजी श्रेष्ठले बताए। बढ्दो कोभिड-१९ को सङ्क्रमणका कारण स्थायी कमिटी बैठक भने निश्चत भएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्