आज पनि माओवादी केन्द्रको स्थायी समिति बैठक काठमाडौं। नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजेपछि पेरिसडाँडामा बैठकमा मंगलबार तय गरेका विभिन्न कार्यसूचीमा छलफल हुनेछ। मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डसहित अन्य नेताले आफ्नो धाराणा राखेका थिए। विधान संशोधन, संगठनात्मक कार्यदलको काम, नयाँ सरकार गठन लगायतका विषयमा बैठकमा छलफल हुने कार्यसूची छ। बैठकले केन्द्रीय समिति बैठकका एजेण्डासमेत टुंगो लगाउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्