माओवादी स्थायी कमिटी बैठक सुरु काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। आज सुरु भएको स्थायी कमिटी बैठकमा बदलिँदो राजनीतिक परिस्थिति र सरकारलाई दिएको समर्थन फिर्ताबारे के गर्ने भन्ने लगायतका विषयमा छलफल हुनेछ । माओवादीका एक नेताले देखापढीसँग भने, ‘अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पनि छलफल हुन सक्छ, हेरौं पार्टीले के निर्णय गर्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्