कर्णालीमा फ्लोर क्रस : नेपालसहित नौजनासँग स्पष्टीकरण मागिने काठमाडौँ। नेकपा एमालेले माधव नेपाल, भीम रावलसहित नौजनालाई स्पष्टीकरण सोध्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खोलेको आरोपमा स्पष्टीकरण सोध्न निणर्य गरेको हो। थप कारवाहीका सम्बन्धमा भने स्पष्टीकरणको जवाफका आधारमा १० गते बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्