माधव नेपालमाथि कडा कारवाही हुन्छ : अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई कडा कारवाही हुने बताएका छन्। एमालेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भने, “माधव नेपालले गैरसंसदीय र अराजक गतिविधि गरेका छन्, क्षमा गर्न सकिँदैन, कडा कारवाही हुन्छ।” माधव नेपालले कम्युनिस्ट आन्दोलन र आफ्नै सरकारविरुद्ध आपराधिक काम गरेको आरोप लगाए। पत्रकार महासंघको चुनाव जितेर के उपलब्धि भयो? ओलीले प्रश्न गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्