राष्ट्रपतिद्वारा दुई न्यायाधीश नियुक्त काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्त गरेकी छन्। मुख्य न्यायाधीशहरू झापाका कुमार चुँडाल र म्याग्दीका नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। फागुन २८ गते बसेको न्यायपरिषद् बैठकले दुवैजनालाई सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइबाट दुवैजनाको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्