एमालेको बैठक बालुवाटारमा शुरु, विष्णु रिजाल पनि सहभागी काठमाडौं। नेकपा एमाले केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ। बैठकको अध्यक्षता गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्। अध्यक्ष ओलीले कुनै गुटका विचारलाई मान्यता र स्थान नदिइने बताएका छन्। बैठकमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। माधवपक्षका विष्णु रिजाल र सोम मिश्र बैठकमा सहभागी छन्। बैठकभरि विष्णु रिजाल कालो चश्मा र मास्क लगाएर बसे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्