राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले आज अपरान्ह १ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य गरेकी छन्। मंगलबार संसद बैठक निर्धारण भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्