माओवादी केन्द्रको बैठक स्थगित काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो बस्ने तय भएको थियो। सरकारले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछिको राजनीतिक अवस्थाका सम्वन्धमा छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्