विधेयक प्रस्तुत नै नभई विधेयक अधिवेशन अन्त्य काठमाडौं। संसदको हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा चिनिन्छ । तर सरकार र संसदको टकराबका कारण जारी अधिवेशनमा एउटा पनि विधेयक पेश नभई अधिवेशन अन्त्य गरिएको छ। विधेयक अधिवेशन अन्त्य भएपछि अब १५ जेठमा बजेट पेश गर्नुपर्ने भएका कारण चाँडै बजेट अधिवेशन बोलाउनुपर्नेछ। जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्